अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न समिति गठन

कााठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । १० दिनदेखि विभिन्न माग राख्दै अनशन बसेका भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन भएको हो । वार्ता टोलीमा ३ सदस्यसमेत रहेका छन् । सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा.…

Logo