पर्वत। बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन्। बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उनले सुन्तलाखेती लगाएका हुन् । करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गरेका हुन् । उनको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले…