काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रीय महासचिव पदका लागि भवनाथ हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यही पुस २८ गते हुने संघको निर्वाचनमार्फत आगामी कार्यकालका लागि महासचिव पदमा प्रतिस्पर्धा गर्ने उनले जानकारी दिएका हुन्। हाल (ECAN) केन्द्रीय समितिमा प्रथम सचिवको जिम्मेवारी सम्हाल्दै आएका हुमागाईं यसअघि कार्यसमिति सदस्यसमेत रहिसकेका छन्। संगठन विभाग तथा आन्तरिक…