कांग्रेस सूची तय गर्ने अन्तिम घडीमा शक्ति संघर्ष, संस्थापनले अघि सार्‍यो ६०–४० भागबन्डा

काठमाडौं। नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवार तय गर्ने प्रक्रियामा आन्तरिक शक्ति–सन्तुलनको खेल तीव्र बनेको छ। पार्टी संस्थापन पक्षले उम्मेदवार सूची बनाउँदा ६०–४० को भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ । यस प्रस्तावअनुसार सभापति शेरबहादुर देउवा पक्षबाट ६० प्रतिशत र गगन थापा तथा शेखर कोइराला समूहबाट ४० प्रतिशत उम्मेदवार समेटिने छन्। यद्यपि, संस्थापन पक्षको यो प्रस्तावलाई…

Logo