संघीय यात्रामा मेयरहरू, स्थानीय तह कार्यवाहक नेतृत्वमै सीमित हुने सम्भावना

काठमाडौँ । काठमाडौँ, भरतपुर र धरानका मेयरहरू संघीय संसदतर्फ उन्मुख भएपछि स्थानीय तहको राजनीतिमा नयाँ बहस सुरु भएको छ । यही उनीहरुले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए हालको पद छाड्नुपर्नेछ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह रास्वपासँगको सहमतिपछि संघीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। भरतपुरकी प्रमुख रेनु दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने तयारीमा छिन् भने धरानका…

Logo