दुर्घटनामा कोशीका युवा क्रिकेटर मिनेश थापा बिते

काठमाडौं। कोशी प्रदेशका उदाउँदै गरेका क्रिकेटर मिनेश थापाको दुर्घटनामा निधन भएको छ । थापाको असामयिक निधनले घरपरिवार सँगै नेपाली क्रिकेट समुदाय शोकमा डुबेको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै मिनेशलाई कुशल र प्रतिभाशाली खेलाडीका रूपमा स्मरण गरेका छन्। उनले दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारलाई धैर्य…

Logo