पार्टीभित्र ठूलो षड्यन्त्र भएको शेरधन राईको भनाई

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीभित्र ठूलो षड्यन्त्र भएको गम्भीर आरोप लगाएका छन् । केन्द्रविन्दु टिभीसँगको विशेष अन्तरवार्तामा राईले भने, “नक्कली जेनजीहरूले केपी ओलीलाई अपदस्थ गरे। अब विद्या भण्डारीसँग संवाद गर्न आवश्यक छ ।” उनले पार्टीको दशौँ महाधिवेशनमा ‘नक्कली प्रतिनिधि’ मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने खेल भएको दाबी गर्दै…

Logo