काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशन जबज (जनताको बहुदलीय जनवाद) का आधारभूत मान्यताअनुसार स्वस्थ प्रतिस्पर्धा र सहकार्यमार्फत योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्ने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई स्वागत गरेकी छन् । उनले महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व तथा आ–आफ्ना क्षेत्रका…