पूर्वएआईजी भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का

काठमाडौं। पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का भएको छ । नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका भण्डारीलाई मन्त्री बनाउने निर्णय आन्तरिम सरकारले गरेको हो । बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको कार्यकाल ८३ दिन बाँकी रहँदा भण्डारीसहित…

Logo