शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ सञ्चालन,तीन करोडभन्दा बढी नगद सङ्कलन

गुल्मी। क्याम्पसको शैक्षिक विकासका लागि सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा रु तीन करोडभन्दा बढी नगद सङ्कलन भएको छ । सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधाञ्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सङ्कलन भएको हो । क्याम्पसको दीर्घकालीन शैक्षिक विकासका लागि रु तीन करोडको अक्षय कोष स्थापना गर्ने उद्देश्यले यही…

Logo