काठमाडौं । आध्यात्मिक परम गुरु ओशोको ९४औं अवतरण दिवस विशेष उत्सव कार्यक्रमका साथ मनाइने भएको छ । विसं १९८८ मङ्सिर २६ (११ डिसेम्बर १९३१) मा भारत मध्यप्रदेशको कुचवाड़ामा जन्मिएका ओशो, बुद्ध पुरुषहरूको परम्परामा सर्वाधिक दैदीप्यमान तेजस्वी नक्षत्रका रूपमा मानिन्छन्। जब कुनै बुद्ध पुरुष यो धरतीमा अवतरित हुन्छन्, तब सम्पूर्ण पृथ्वीमा उनीहरूको सुगन्ध र चेतनाको प्रकाश…