पोखरा इन्टरनेट र मेडिप्लस हस्पिटलबीच स्वास्थ्य जाँच सम्झौता

सविन रेग्मी, पोखरा। पोखराको गैह्रपाटनमा रहेको पोखरा इन्टरनेट प्रा।लि र पोखरा रानिपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच स्वास्थ्य जाँच सुविधा योजनामा बुधवार सम्झौता भएको छ। सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालक अधिकृत प्रकाश बिक र पोखरा इन्टरनेटका सिओओ कृष्ण सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौताले इन्टरनेटमा काम गर्ने कर्मचारीलाई स्वास्थ्य सेवामा सहयोग पुग्ने बिकले…

Logo