‘द क्लिफ’ को उत्कृष्ट करदातामा ह्याट्रिक

निर्मल पौडेल, पर्वत । व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ ले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा÷उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गर्न सफल भएको हो । सोही कारण राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको छ । द क्लिफले…

Logo