बालबालिकालाई अनलाइन हिं‌साबाट जोगाउन डिजिटल सुरक्षा

काठमाडौं । बालबालिकाहरूलाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को संयोजनमा कन्सोर्टियम नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा आयोजना गरिएको बालबालिकाको विद्यामान अवस्था र हाम्रो दायित्वु विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले…

Logo