मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा

काठमाडौँ । असंवैधानिक प्रक्रिया बाट भएको सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका मधेस प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् । संविधानको धारा १६८…

Logo