अपराध अनुसन्धानमा रहेका कागजातहरु उपलब्ध गराईदिन प्रहरीको अनुरोध

काठमाडौं । जेन जी आन्दोलनमा आगो लाग्दा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजहरु जलेकाले पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । जेन जी आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न…

Logo