धनुषाको वीरेन्द्र बजारमा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकैपरिवारका तीन सहित चार जनाको मृत्यु

धनुषा। यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एक परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत…

Logo