सुदूरपश्चिम। विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोकेका धनगढी उपमहानगरपालिका ५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उनको परिवार सहाराविहीन भएको छ । गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो । गौरवको कन्चटमा गोली लागेको थियो । विदेश पुगेर…