गोरखाको विभिन्न स्थानमा भारी हिमपात, जनजीवन प्रभावित

गोरखा। गोरखाका विभिन्न स्थानमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको छ । उत्तरी चुमनुब्री गाउँपालिका १ साम्दो र सामागाउँमा सोमबार रातिदेखि हिमपात सुरू भएको त्यहाँ रहेको बोर्डर आउटपोस्ट (बिओपी) ले जानकारी दिएको छ । हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू बढी मात्रमा प्रभावित भएका छन् । ५१०६ मिटर उचाइमा रहेको लार्केपास…

Logo