अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरेको हो । विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्दा…

Logo