अध्यक्ष ओलीको उद्‍घोष: कांग्रेसलाई अब बोल्न दिइँदैन

अध्यक्ष ओलीको उद्‍घोष: कांग्रेसलाई अब बोल्न दिइँदैन

केन्द्रबिन्दु
224
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई अब बोल्न नदिने घोषणा गरेका छन्।

बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दे अध्यक्ष ओलीले कांग्रेसलाई अब बोल्न नदिने घोषणा गरेका हुन्।

उनले भने, ‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौँ। कांग्रेस आरोपित गरिरहने? बकवास बोलिरहने? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’

Logo