देश डुबिसक्याे, तर सरकार कानमा तेल हालेर बसेको छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन् ।  बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्र कमजोर भएको र सिमा रक्षामा पनि चुकेको बताएका हुन् ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतित ब्याजदरमा…

Logo