स्पष्ट कानूनी व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या भयाेः सचिव पौडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त सचिव गंगाप्रसाद पौडेलले कानुनको स्पष्ट व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या भएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले कानूनी र नीतिगत समस्या कारण आयोगका काम कारबाही प्रभावित भएको बताएका हुन्।   अख्तियार अनुसन्धान आयोगको भूमिका र अधिकारको स्पष्ट व्यवस्था…

Logo