काठमाडौं महानगरलाई उच्च अदालतको झट्का, राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश

उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको हाे । अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सा पास गरिदिन पनि परमादेश दिएको छ ।  विद्युत…

Logo