नेपाल अझै सङ्क्रमणकालीन चुनौतीबाट माथि उठ्न सकेनः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अझै सङ्क्रमणकालीन चुनौतीबाट माथि उठ्न नसकेको बताएका छन् ।  सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालले अझै परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना गर्नुपरिरहेको बताएका हुन् ।  उनले भने, ‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी…

Logo