बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।  आज बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । साथै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।  भेटमा आसन्न राष्ट्रियसभा निर्वाचन,…

Logo