हामी गुटको अन्त्य हुनुपर्छ भन्छाैं, तर भित्रभित्र गुटमै रमाइराखेका छौँ -गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् ।  नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी विधानबमोजिम चल्नुपर्छ भने । उनले भने, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ । त्यसमा हामीले…

Logo