प्रदेश २ : १९ स्थानको नतिजा सार्वजनिक, काँग्रेस पहिलो (हेर्नुहोस् सूची)

केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, ५ असोज  । सोमबार सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म १९ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले ७ स्थानमा जित हात पार्न सफल भएको छ भने नेकपा एमालेले ४ स्थानमा जित हात पार्न सफल भनेको छ । त्यस्तै संघीय समाजवादी फोरम, नेपाल…

Logo