प्रदेश २: १५ स्थानको नतिजा सार्वजनिक, एमाले र काँग्रेस बराबर

केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, ५ असोज  । सोमबार सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनको नतिजा आउने रकम जारी छ । अहिलेसम्म १५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेस र नेकपा एमालेले बराबर सिट जितेका छन् भने संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र माओबादीले बराबर सिट जितेका छन् । कसले कहाँ कहाँ जिते ? एमालेले जितेका…

Logo