तारजाली र सीसी क्यामेरा राखेर वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

केन्द्रबिन्दु संवाददाता । वीरगञ्ज, ३ असोज ।सोमबार स्थानीय तह तेस्रो चरण निर्वाचन भएको प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मतगणना सुरु भएको छ । मंगलबार दिउँसो १२ बजे पछि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसभित्र वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो।स्मरणीय छ, पर्साका १४ स्थानीय तहमध्ये अरुमा भने मंगलबार विहानैदेखि मतगणना सुरु…

Logo