प्रदेश २ मा राष्ट्रियस्तरका नेताहरूले गरे मतदान

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २ असोज ।स्थानीय तहमा तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा आज शान्तिपूर्ण रुपमा मतदानन भइरहेको छ । यस प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा मतदान प्रक्रिया अगाडि बढिरहेको छ ।मतदाताहरु उल्लासपूर्वक बिहानैदेखि लामवद्ध भएर मत खसालिरहेका छन् ।मुख्य निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसहित बिभिन्न राजनीतिक दलका नेताहरुले पनि आआफ्नो मतदान…

Logo