प्रदेश २ मा उत्साही मतदाता शान्तिपूर्ण मतदान, सर्लाहीमा ११६ वर्षीयले गरे मतदान

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २ असोज ।स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार उनले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।आज प्रदेश नं २ का आठ जिल्लाका…

Logo