प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौँ: मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याइने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पुर्याइने जानकारी दिएका हुन्।  “अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिका अनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध…

Logo