फोहोर व्यवस्थापनमा कानूनी अड्चन फुकाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानूनी अड्चन हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह पनि गरेका हुन्।  काठमाडौँ र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै काठमाडौँ, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा मेयर…

Logo