पद एक, आकाँक्षी दश !

गौशाला, १६ असोज । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीका राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुँगो लगाउन सकेका छैनन् । उम्मेदवार छनौट प्रक्रियामा कार्यकर्तालाई गुमाउने डरले यहाँका अधिकांश राजनीतिक दल अहिलेसम्म पनि आफ्नो उम्मेदवार को भन्ने मुख खोल्न मान्दैनन्…

Logo