प्रदेश नं २ को स्थानीय तहको निर्वाचन : यी हुन कांग्रेसका उम्मेदवारहरु

काठमाडौ १८ भदै। नेपाली कांग्रेसले प्रदेश नं २ मा हुने तेस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएको तय गरेको छ ।केही स्थानीय तहहरुमा उम्मेदवार छनौट सम्बन्धी छलफल जारी रहेकाले बाँकी रहेका तहहरुमा पनि सोमबार बेलुकासम्म उम्मेदवारको नाम टुंगो लाग्ने जानकारी नेपाली काँग्रेसले जनाएको छ ।कांग्रेसले वीरगन्ज महानगरपालिकाको प्रमुखमा अजयकुमार द्विवेदीलाई उम्मेदवार…

Logo