विकास नीति संस्कृतिमैत्री हुनुपर्छः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौलिक नेपाली संस्कृतिलाई उद्योगसँग जोड्नेगरी नीति तयार भइरहेको बताएका छन् । नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले यो जानकारी दिएका हुन् । संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न संघीय संस्कृति नीति बनाउनका लागि  अध्ययन समिति बनाएका उनले बताए । त्यो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन र…

Logo