ओलीले लिए जगतगुरु शंकराचार्यसँग आर्शिवाद (भिडियो सहित)

जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा जगतगुरु निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गर्नु भएको हो । जगत गुरु शंकराचार्यलाई हिन्दु धर्म दर्शनको सबैभन्दा विद्धानको रुपमा लिइन्छ । यसै अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सबै धर्मले विश्व शान्ति, मित्रता र सदभाव चाहेको स्पष्ट पार्नु…

Logo