सरकार भन्दा पहिले प्रदेशमा मुख्यमन्त्री

काठमाडौं,५,माघ निर्वाचन आयोगले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभाको परिणाम सार्वजनिक हुने भएकाले संघीय सरकारको प्रधानमन्त्री चयन हुनु अघि नै प्रदेश सरकारको मुख्यमन्त्री चयन हुने देखिएको हो ।सरकारले प्रदेश प्रमुख र मुकाम तोके लगत्तै निर्वाचन आयोगले प्रदेशसभाको नतिजा सार्वजनिक गरेको…

Logo