निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

सञ्चिता घिमिरे । ललितपुर, २० मंसिर ।निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ ।उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने, “जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम…

Logo