सरकार निर्माण र पार्टी एकता सँगै हुन्छ : दाहाल

म्याग्दी ,३०,पुसमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा शान्ति र स्थायित्वका लागि वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । दाहालले एमाले–माओवादी पार्टी एकता र सरकार गठन सँगसँगै हुने बताए। छैटौं म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलाको शुक्रबार बेनीमा उद्घाटन गदैं पूर्वप्रधानमन्त्री दाहालले माओवादी र एमाले पार्टी एकता…

Logo