ललितपुर ३ मा पम्फा भुसाल विजयी

मंसिर, २३, काठमाडौंसुरु देखि नै निकै प्रतिस्पर्धा देखिएको ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी भएकी छिन्। उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरे।

Logo