प्रदेश सांसदहरुले ‘शपथ’मा के खाए ?

आइतबार ७ वटै प्रदेशका प्रदेशसभा सांसदहरुले शपथ खाएका छन् ।उनीहरुको सपथ ‘ईश्वरको नाममा’ रहेको थियो । तर कसैले ‘ईश्वर’को ठाउँमा ‘जनता’ उच्चारण गर्न चाहेमा त्यो गर्न सक्ने भनिएको थियो ।सपथग्रहणको व्यहोरा नेपालीमा छ तर सांसदहरुले आफ्नो मातृभाषामा अनुवाद गरेर पनि सपथ लिएका छन् ।उनीहरुले जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय…

Logo