गोबिन्द केसी बचाउ भन्दै काँग्रेसद्धारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ । कांग्रेसले बैठक अबरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक आजै आधा घण्टाको लागि स्थगित गरेका छन् ।काँग्रेसले आज संसदमा डा गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो । तर आजको कार्यसुचीमा यसलाई समाबेश नगरेपछि कांग्रेसले आज नै…

Logo