घाइते कार्यकर्ता भेट्न सभापति देउवा अस्पतालमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका छन् । प्रहरीसँगको झडपमा घाइते भएका कार्यकर्ताहरुलाई भेट्न सभापति देउवा अस्पताल पुगेका हुन् ।झडपमा परि तरुण दल अध्यक्ष जितजंग बस्नेत, कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य र पूर्वमन्त्री वीरबहादुर बलायरसहित दर्जनौ कार्यकर्ता घाइते भएका छन् । घाइतेलाई भेट्दै सभापति देउवाले शान्तिपूर्ण आन्दोलनमा अमानविय तवरले दमन गरेको…

Logo