केपी ओलीको छतमा उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ५ माघको विहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे । मुलुकको बरियतामा दुई नम्बरमा पर्ने पुन एमाले अध्यक्ष ओली निवासको छतमा किन देखिए त ? उपराष्ट्रपति कार्यालयका अनुसार उनी ओलीको स्वास्थ्य बुझ्न गएको भनिएपनि राजनीतिकबृत्तमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।पुन–ओलीवीच समसामयिक राजीतिक विषयमा कुराकानी भएको बताइए पनि खासमा उपराष्ट्रपति राजनीतिक…

Logo