बाधा अड्काउ फुकाउने आयोगको प्रस्ताव एमालेद्धारा ठाडै अस्वीकार

काठमाडौं, ३, माघनिर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न संवैधानिक कठिनाइ परेको भन्दै बाधा अड्काउ फुकाउ आदेशका लागि गरेको प्रस्ताव वाम गठबन्धनले ठाडै अस्विकार गरेको छ । प्रतिनिधिसभाको नतिजा रोकेको ४० दिनपछि आयोगले बाधा अड्काउ फुकाउको प्रस्ताव दलहरू समक्ष गरेको हो।आयोगले संविधानको धारा ८४ (८) ले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा प्रकाशित गर्न संवैधानिक अप्ठ्यारो परेको भन्दै…

Logo