प्रदेश २ चुनाव : २८ हजार २९८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २२ भदौ ।स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख/अध्यक्ष…

Logo