आज सरकार विस्तार हुँदै, माओवादीका आठ राज्यमन्त्री थपिने

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यस क्रममा आठजना राज्यमन्त्रीलाई थपिन लागेका हुन् । हाल २७ सदस्यीय रहेको मन्त्रिमण्डलमा माओवादीका आठ राज्यमत्री थपिदा मन्त्रिमण्डलको संख्या ३५ पुग्ने छ ।सत्तारुढ दल कांंग्रेस(माओवादीले मन्त्रीहरु छनोट गर्न बनाएको कार्यदलका सदस्य एवं कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका…

Logo