मध्यपश्चिम आन्दोलनका सहिद परिवारको गुनासो : राज्यले रगतको सम्मान गरेन

सुर्खेत: मञ्चको अगाडि चारवटा तस्बिर राखिएका थिए । उनी तस्बिरमा माल्यार्पण गर्न खोज्दै थिइन् तर हात कामिरहेका थिए । बल्लतल्ल दुवै हात तस्बिर नजिक पुगे । मलिन अनुहारसहित तस्बिर हेर्दै उनले माल्यार्पण गरिन् । केही बोल्न खोजिन्, तर पनि सकिनन् । मञ्चमा पुगेपछि पनि उनी एकहोरो टोलाएरै बसिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । अखण्ड…

Logo